अध्यक्ष यादवलाई उपप्रधान सहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। हिजो भएको प्रतिपक्षी गठबन्धनको छलफलमा जसपाको तर्फबाट अध्यक्ष यादवको नेतृत्वमा सरकारमा सहभागी हुने जानकारी जसपाले दिएको थियो । यादवले देउवा सरकारमा उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्रालयको जिम्मेवार समाल्ने निश्चिति भएको हो। यादवले आज बेलुका उपप्रधानमन्त्री … Continue reading अध्यक्ष यादवलाई उपप्रधान सहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी